-
सामूहिक लेखन
यो पुस्तक नेपालबाट युएइ गएर आफ्नो जीवनमा सकारात्मक परिवर्तन गर्नुभएका ४० जना नेपालीहरुको आत्मकथा हो ।
पुरा पढनुहाेस
-
सनिम श्रेष्ठ
युवा लेखक सनिम श्रेष्ठ साहित्यमा नयाँ नाम हो । तर गीतसंगीतका क्षेत्रमा धेरैले उहाँलाई चिन्छन् । डिजे उहाँको अर्को सोखको पेशा हो ।
पुरा पढनुहाेस
-
कृष्ण विश्वकर्मा
प्रवासमा बसेर निरन्तर कलम चलाइरहने कवि कृष्ण विश्वकर्मा कविताको क्षेत्रमा नयाँ नाम हैन । तर उहाको एकल कृति यो पहिलो हो । उहाँ विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।
पुरा पढनुहाेस
-
पविन दाहाल
सानैदेखि लेखनमा रुचि राख्नुहुने लेखक पविन दाहाल गीतकारका रुपमा स्थापित भइसकेको नाम हो ।
पुरा पढनुहाेस
-
-
जीवन भण्डारी
लामो समयदेखि कोरिया बस्दै आउनुभएका जीवन भण्डारी गजलकारका रुपमा परिचित हुनुहुन्छ ।
पुरा पढनुहाेस
-
साजन श्रेष्ठ
कथाकार साजन श्रेष्ठका कथाहरु भावपरक छन् । बायोटेक्नोलोजी अध्ययन गरेका श्रेष्ठ भर्खरै कथा लेखनमा आउनुभएको हो । समयसापेक्ष र चोटिला कथा लेखन उहाँको विशेषता हो ।
पुरा पढनुहाेस
-
सोबिता सिम्खडा
सन्देश, गंगाजल , कसम , मारयो नि मायाले मारयो, आफनै मनलाई सोधी हेर लगायत एक दर्जन नेपाली चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी नायिका सोबिता सिम्खडा अब लेखकको रुपमा आउनुभएको छ ।
पुरा पढनुहाेस
-
-
संयुक्त लेखन १
संयुक्त लेखन १ भित्र चार जना लेखकहरु पर्नुहुन्छ ।
सन्तोष कार्की, दिनेश बहादुर बम, प्रताप बहादुर बोगटी र मरिचमान काफ्ले भावुक चार जनाको संयुक्त लेखन रहेको दियोमा तेल थप्नेहरु त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषा विज्ञान संकायका ३० जना प्राध्यापकहरुको संक्षिप्त जीवनी हो ।
पुरा पढनुहाेस
-
प्राविधिक केसी
प्राविधिक केसी बाल्यकालदेखि नै लेखनमा रुचि राख्नुहुन्छ । उहाँका दुई उपन्यास प्रकाशित भएका छन् ।
पुरा पढनुहाेस
-
लक्ष्मी लम्साल (लक्ष्मीपूजा)
सिआरआई रेडियोमा नेपाली भाषा विशेषज्ञका रुपमा कार्यरत लेखक २ दशकदेखि पत्रकारिता क्षेत्रमा हुनुहुन्छ । सामाजिक सञ्जालहरुमा उहाँलाई धेरैले लक्ष्मीपूजा उपनामले चिन्छन् ।
पुरा पढनुहाेस
-
शेखर अस्तित्व
लामो समयदेखि नेपाली गजल साहित्यमा कलम चलाइरहनुभएका शेखर अस्तित्व सुपरिचित नाम हो । नेपाली गजलका लागि उहाँको ठूलो योगदान छ ।
पुरा पढनुहाेस
-
प्रदीपकुमार मैनाली (स्वनाहम्)
अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका लेखक मैनालीका दुई गजल संग्रह "तुलसीको पात" र "नसुतेको रात" प्रकाशित छन्
पुरा पढनुहाेस
-
-
राधा पौडेल
"खलंगामा हमला" पुस्तकका लागि वि.सं. २०७० को मदन पुरस्कारप्राप्त लेखक राधा पौडेलको "शान्तिका पाइलाहरु" पहिलो कविता सँग्रह हो ।
पुरा पढनुहाेस
-
प्रमोद प्याकुरेल
कथाकार प्रमोद प्याकुरेल विगत एक दशक भन्दा अघिदेखि कथाहरु लेख्दै आउनुभएको छ । "झुल्या कागत" उहाँको पहिलो प्रकाशित कथासँग्रह हो ।
पुरा पढनुहाेस
-
संजीव बस्याल
पेशाले चार्टड एकाउन्टेन संजीव बस्यालको पहिलो उपन्यास हो क्याफे सिड्नी । आफ्नो पेशाका माध्यमले उहाँ धेरैसँग परिचित हुनुहुन्छ । लेखकका रुपमा भर्खरै उदाउनुभएको छ ।
पुरा पढनुहाेस
-
सौरभ कार्की
युवा पुस्तामाझ राम्रो छवि बनाएका सौरभ कार्की राम्रा कविता लेख्नुहुन्छ । कविता बाहेक उहाँको कलम कथामा पनि चल्छ ।
पुरा पढनुहाेस
-
सञ्जय लामा
पुस्तकका रुपमा उहाँको ज्योतिर्मा तमसोर्गमय पहिलो कृति भए पनि उहाँ करीब दुई दशकदेखि कविता लेखिरहनुभएको छ ।
पुरा पढनुहाेस
-
-
निमेष पौडेल
निमेष पौडेल विद्यार्थी हुनुहुन्छ । निमेष सानै उमेरदेखि लेखनमा सक्रिय हुनुहुन्छ । स्नातक तह अध्ययनरत निमेषको फाइभ मन्थ्स् पहिलो कृति हो ।
पुरा पढनुहाेस
-
-
-
-
-
-
-
-
-
चन्द्रा जोशी सुमन
लामो समयदेखि लेवनानमा रहँदै आउनुभएकी चन्द्रा जोशी सुमन लेखनमा साह्रै रुचि राख्ने एक श्रष्टा हुनुहुन्छ । औपचारिक शिक्षा धेरै नभए पनि उहाँको अनुभव र बोधगम्यताका कारण उहाँको लेखनी सशक्त छ । बुलबुल पब्लिकेशनबाट उहाँको ऋतु उपन्यास प्रकाशित भएको छ । यस बाहेक उहाँका विभिन्न कविता, गजल, मुक्तक लगायत फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
पुरा पढनुहाेस
-
रत्न बि.के.
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एम.फिल. गर्नुभएका रत्न बि.के.को एउटा कथासंग्रह बन्द आवाज खुलेपछि प्रकाशित छ । परम्परागत कथाहरुको शैली भन्दा पृथक लेखनीको धारलाई प्रस्तुत गर्नुहुने कथाकार रत्नको कथावस्तुलाई हेर्ने दृष्टिकोण समाजशास्त्रीय शैलीमा आधारित छ । एउटा गैर सरकारी संस्थामा आबद्ध रत्न बि.के.का कथाहरु यथार्थको धरातलमा आधारित छन् । उहाँको कथासंग्रह भित्र ११ वटा कथाहरु संग्रहित छन् ।
पुरा पढनुहाेस
-
दीपक आचार्य जलन
बर्दियाको भुरिगाउँ घर हुनुभएका दीपक आचार्य जलनले बर्दिया मात्रै नभई मध्य पश्चिमका धेरै क्षेत्रमा गजल लेखन अभियान गरिसक्नुभएको छ । उहाँले गजल सिकाएका धेरै मानिसहरु अहिले गजलकार बनिसकेका छन् । लामो समय कुवेत रहेका दीपकले प्रवासमा बस्दा पनि गजल लेखन क्रमलाई निरन्तरता दिइरहनुभयो । त्यसैको प्रतिफल हो उहाँको पछिल्लो कृति अचानोमा दिल । यस अघि पनि उहाँको एउटा गजल सं्रगह २०६१ सालमा प्रकाशित भइसकेको छ ।
पुरा पढनुहाेस
-
सुमन ढकाल
काभ्रे देउपुर घर भएका सुमन ढकाल अहिले काठमाडौं कपनमा बस्दै आउनुभएको छ । विज्ञान संकायमा स्नातकोत्तर पूरा गर्न लाग्नुभएका सुमनको प्रेम बिन्ती उपन्यास पहिलो कृति हो । युवा पिंढीको प्रेम सम्बन्धलाई आफ्नो उपन्यासमा उतारेका सुमन ढकाल अहिले फेरि पृथक विषयवस्तुका साथ अर्को पुस्तक लेख्ने तयारीमा जुटिरहनुभएको छ ।
पुरा पढनुहाेस