सोबिता सिम्खडा

सन्देश, गंगाजल , कसम , मारयो नि मायाले मारयो, आफनै मनलाई सोधी हेर लगायत एक दर्जन नेपाली चलचित्रमा नायिकाको रुपमा अभिनय गरेकी नायिका सोबिता सिम्खडा अब लेखकको रुपमा आउनुभएको छ ।