साजन श्रेष्ठ

कथाकार साजन श्रेष्ठका कथाहरु भावपरक छन् । बायोटेक्नोलोजी अध्ययन गरेका श्रेष्ठ भर्खरै कथा लेखनमा आउनुभएको हो । समयसापेक्ष र चोटिला कथा लेखन उहाँको विशेषता हो ।