कृष्ण विश्वकर्मा

प्रवासमा बसेर निरन्तर कलम चलाइरहने कवि कृष्ण विश्वकर्मा कविताको क्षेत्रमा नयाँ नाम हैन । तर उहाको एकल कृति यो पहिलो हो । उहाँ विभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध हुनुहुन्छ ।