• नि हाउ ! नमस्ते !

नि हाउ ! नमस्ते !

Overview

चिनियाँ संस्कृति, रीतिरिवाज, भाषा, पहिरन मात्रै नभएर चीनका विभिन्न पक्षहरुलाई नेपाली आँखाबाट एक पत्रकारले कसरी अवलोकन गरेका छन् भन्ने कुरा यो पुस्तकले बोल्छ । यात्रा संस्मरण र अनुभूति समेटिएको यो पुस्तकले शुरुदेखि अन्त्यसम्म पाठकलाई तानिरहन्छ ।