• अदृश्य क्षितिज

अदृश्य क्षितिज

Overview

प्रेम कथामा आधारित यो उपन्यास युवा पुस्ताका लागि लक्षित गरिएको छ ।

किरण, रेश्मा, कमला, सन्देश र महेशको बालशुलभ हर्कत । महेशको कलिलो उमेरमै देहावसान । समाज कुपरम्पराको तुच्छ जालोमा जेलिएको । समाजको गाँठोबाट फुस्किन गर्नु परेको सङ्घर्ष, उमेरको साथसाथै मस्तिष्कको विकास । सौन्दर्यका साथसाथै जवानीको घमण्ड । अनि सुरु हुन्छ अनौठो प्रेम कहानी ।

पाठकले आफैँले आफैँलाई पात्रका रूपमा हेर्नेछन् र बग्नेछन् उपन्यासकै गतिमा अनि पाउने छन् आफैँले आफैँलाई प्रेममा ।