• अनाहत

अनाहत

Overview

टक गुरूङको गजलसंग्रह "अनाहत" मा ६० वटा गजलहरु संग्रहित छन् । बहरमा गजल लेख्नेहरु वा लेख्न सिक्नेहरुका लागि यो गजल एउटा ठूलो कोसेढुंगा बन्न सक्छ ।