चन्द्रा जोशी सुमन

लामो समयदेखि लेवनानमा रहँदै आउनुभएकी चन्द्रा जोशी सुमन लेखनमा साह्रै रुचि राख्ने एक श्रष्टा हुनुहुन्छ । औपचारिक शिक्षा धेरै नभए पनि उहाँको अनुभव र बोधगम्यताका कारण उहाँको लेखनी सशक्त छ । बुलबुल पब्लिकेशनबाट उहाँको ऋतु उपन्यास प्रकाशित भएको छ । यस बाहेक उहाँका विभिन्न कविता, गजल, मुक्तक लगायत फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।