• कल्पका खोजहरु

कल्पका खोजहरु

Overview

कल्पका खोजहरु लेखकको पहिलो कृति हो । यसमा उहाँका यथार्थपरक र चोटिला कथाहरु संग्रहित छन् । फरक खालको लेखनी रोज्ने पाठकहरुका लागि यो कथासंग्रह प्रभावकारी लाग्न सक्छ ।