• फेब्रुअरी १४

फेब्रुअरी १४

Overview

सन् २०१९ को भ्यालेन्टाइन दिवस भन्दा केही दिन अघि मात्रै बजारमा पठाइएको यो कृति पाठकहरुमाझ लोकप्रिय बनेको छ । पुस्तक विमोचन अघि नै सैयौंको संख्यामा प्रि अर्डर आएका थिए । फाइभ मन्थ्स् ले साहित्यिक बजारमा राम्रोसंग स्थापित गरिसकेका निमेष पौडलको यो दोश्रो कृति हो ।