बुलबुल पब्लिकेशनको परिचय

नेपाली साहित्यका पुस्तकहरुको पठन संस्कृति बढाउने र नयाँ लेखकहरुका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ बुलबुल पब्लिकेशनको शुरुवात भएको हो । उपन्यास, कथासंग्रह, कवितासंग्रह, गजलसंग्रह लगायत साहित्यका सबै विधाका पुस्तकहरु बुलबुलले प्रकाशन गर्दै आएको छ । पठन संस्कृति बढाउनका लागि सहयात्री सदस्यता, साहित्यिक स्वयंसेवक परिचालन, विभिन्न कार्यक्रमहरुमार्फत पुस्तक बिक्री जस्ता नयाँ योजनाहरु साथ यो प्रकाशन गृह अघि बढिरहेको छ ।

पुरा पढनुहाेस
एक सर्को माया

धेरै पाठकहरुले रुचाएको एक सर्को माया अब तेस्रो संस्करणमा प्रकाशित हुँदैछ । पहेँलपुरसँगै यो पुस्तक पनि असोजको पहिलो हप्ताबाट बजारमा आउँदैछ । आफ्नो प्रति सुरक्षित गर्नुहोला ।

पहेँलपुर

जिएस पौडेलको दोस्रो उपनयास, बहुप्रतिक्षित यो पुस्तक असोजको पहिलो हप्ताबाट बजारमा उपलब्ध हुँदैछ । प्रिअर्डरका लागि एसएमएस गर्नुस् 9823037359 मा ।


नयाँ/आउँदैछ
युएइले बाँडेको मुस्कान

 यो किताब नेपालीले एक्लाएक्लै कमाएको सुख एकआपसमा बाँडेर खुसीलाई दोब्बर बनाउने कोसिस ï

नेरू 300
युएइले बाँडेको मुस्कान
पहेँलपुर

पहेँलो फूल, पहेँलो दृष्टि, पहेँलपुर छ संसार !!!

नेरू ६००
पहेँलपुर
द भ्यालेन्टाइन

आफ्नी आमा चन्द्रा जोशी सुमनको उपन्यास ऋतु बाट प्रभावित भएर लेखन शुरु गरेका सनिम श्रेष्ठको à¤

नेरू ३००
द भ्यालेन्टाइन
फेब्रुअरी १४

सन् २०१९ को भ्यालेन्टाइन दिवस भन्दा केही दिन अघि मात्रै बजारमा पठाइएको यो कृति पाठकहरुमाझ à¤

नेरू ३३०
फेब्रुअरी १४
भोकको लय

कृष्ण विश्वकर्माका उत्कृष्ट कविताहरुको संगालो रहेको यो कृति देशभरिका विभिन्न पुस्तक पस

नेरू २००
भोकको लय

उपलब्ध किताबहरु

+
पहेँलपुर
पृष्ठ : १३ साइज : २१.५*१४.५ स प्रकाशित मिति: २०७८-०6-०३
मूल्य रु ६००
जिएस पौडेल
ADB
+
द भ्यालेन्टाइन
पृष्ठ : 300 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-११-०४
मूल्य रु ३००
सनिम श्रेष्ठ
+
फेब्रुअरी १४
पृष्ठ : 13 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-१०-२6
मूल्य रु ३३०
निमेष पौडेल
+
तराजुमा प्रेम
पृष्ठ : 300 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-१०-१२
मूल्य रु ३००
पविन दाहाल
ADB
+
साहिरा फिल्म सिटी
पृष्ठ : 230 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०९-२८
मूल्य रु ३००
चमन माझी
+
अदृश्य क्षितिज
पृष्ठ : 13 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०४-१२
मूल्य रु ३००
प्राविधिक केसी
+
एक सर्को माया
पृष्ठ : 13 साइज : २१.५*१३.५ प्रकाशित मिति: २०७५-०१-०८
मूल्य रु ५००
जिएस पौडेल
+
क्याफे सिड्नी
पृष्ठ : 13 साइज : १८* ११.८ प्रकाशित मिति: २०७४-११-०७
मूल्य रु ३००
संजीव बस्याल
+
थेम्स डायरी
पृष्ठ : १३.२ साइज : १८* ११.८ प्रकाशित मिति: --
मूल्य रु ३००
रवि अर्याल
+
फाइभ मन्थ्स्
पृष्ठ : १३.२ साइज : १८* ११.८ प्रकाशित मिति: २०७४-०७-११
मूल्य रु ३००
निमेष पौडेल
+
कैली
पृष्ठ : १३.२ साइज : १८ सेमी * १ प्रकाशित मिति: २०७४-०6-०५
मूल्य रु २४०
जमुना न्यौपाने
+
ऋतु
पृष्ठ : २०६ साइज : १९.८x१२.९ प्रकाशित मिति: --०७४१९
मूल्य रु २४०
चन्द्रा जोशी सुमन
+
प्रेमबिन्ती
पृष्ठ : १७२ साइज : २१x१३.५ (cm) प्रकाशित मिति: २०७३-०6-११
मूल्य रु २४०
सुमन ढकाल
+
भोकको लय
पृष्ठ : 13 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०९-२०
मूल्य रु २००
कृष्ण विश्वकर्मा
+
शान्तिका पाइलाहरु
पृष्ठ : १७० साइज : १८ सेमी * १ प्रकाशित मिति: २०७४-१२-०३
मूल्य रु १५०
राधा पौडेल
+
ज्योतिर्मा तमसोर्गमय
पृष्ठ : १०४ साइज : १९.८x१२.९ स प्रकाशित मिति: --
मूल्य रु १५०
सञ्जय लामा
+
दृश्य बाहिर
पृष्ठ : ९२ साइज : १९.८ x१२.९ प्रकाशित मिति: २०७४-०१-१३
मूल्य रु १५०
सौरभ कार्की
+
युएइले बाँडेको मुस्कान
पृष्ठ : 13 साइज : २१.५*१४.५ स प्रकाशित मिति: २०७6-०९-२५
मूल्य रु 300
सामूहिक लेखन
ADB
+
कल्पका खोजहरु
पृष्ठ : 106 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०९-२८
मूल्य रु २४०
साजन श्रेष्ठ
+
झुल्या कागत
पृष्ठ : १२.५ साइज : १८ सेमी * १ प्रकाशित मिति: --
मूल्य रु २४०
प्रमोद प्याकुरेल
+
हवन
पृष्ठ : १३६ साइज : १७x११.५ प्रकाशित मिति: २०७४-०१-११
मूल्य रु २४०
नीलम कार्की निहारिका
+
बन्द आवाज खुलेपछि
पृष्ठ : १७७ साइज : १९.८x १२.९ प्रकाशित मिति: २०७४-०१-१२
मूल्य रु २४०
रत्न बि.के.
+
राहत
पृष्ठ : 106 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०७-१८
मूल्य रु 150
जीवन भण्डारी
+
अनाहत
पृष्ठ : 13 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०५-०९
मूल्य रु 150
टक गुरूङ
+
अतीतको त्यो मधुर कहानी
पृष्ठ : 13 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०२-११
मूल्य रु २००
शेखर अस्तित्व
+
नसुतेको रात
पृष्ठ : १०४ साइज : १८ सेमी * १ प्रकाशित मिति: २०७५-०१-०७
मूल्य रु २००
प्रदीपकुमार मैनाली (स्वनाहम्)
+
सेजल
पृष्ठ : १०४ साइज : १९.८x१२.९ स प्रकाशित मिति: २०७४-०२-२6
मूल्य रु १५०
श्याम नेपाल (यूनिक साथी)
+
पैतालामा जिन्दगी
पृष्ठ : १०४ साइज : १९ १२.८ प्रकाशित मिति: २०७४-०३-०३
मूल्य रु १५०
फुच्ची जमुना
+
यत्ति भए पुग्छ
पृष्ठ : १०४ साइज : १९x१२.८ प्रकाशित मिति: २०७४-०१-२३
मूल्य रु १५०
जे. सागर
+
अचानाेमा दिल
पृष्ठ : ९६ साइज : १८x११ सेमॠप्रकाशित मिति: २०७३-०७-०९
मूल्य रु १५०
दीपक आचार्य जलन
+
अलग बाटो
पृष्ठ : १३२ साइज : 1981 प्रकाशित मिति: २०७४-०२-३१
मूल्य रु २४०
केशव कार्की
+
दियोमा तेल थप्नेहरु
पृष्ठ : 13 साइज : २२ * १४ प्रकाशित मिति: २०७५-०४-११
मूल्य रु २४०
संयुक्त लेखन १
+
नि हाउ ! नमस्ते !
पृष्ठ : 13 साइज : 18 * 12 cm प्रकाशित मिति: २०७५-०२-१९
मूल्य रु ३००
लक्ष्मी लम्साल (लक्ष्मीपूजा)

कार्यक्रम श्रुति संवेग

उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका ८५ वटा भन्दा धेरै एफएमबाट एकैसाथ हरेक मंगलवार र शुक्रवार बज्ने रेडियो कार्यक्रम श्रुति संवेग डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।


Download

साहित्यिक समाचारहरु

नेपाली साहित्यका कुन कार्यक्रम कहाँ भइरहेको छन् ? लेखकहरुबारे के के जानकारी आवश्यक पर्छ ? साहित्यिक समाचारहरु मात्र समावेश हुने वेभसाइट चाँडै आउँदैछ ।

www.bulbulsahitya.com

बुलबुलको यूट्युब च्यानल




सूचना तथा गतिविधि